Admission Open

नेपालमा आज ३ हजार ३८३ जना कोरोना संक्रमित थपिए, २४ जनाको निधन

काठमाडौं, १९ साउन : गएको २४ घण्टामा नेपालमा ३ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १० हजार ६३८ नमुनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० एन्टिजेन परीक्षणमा ९३५ जनासहित ३ हजार ३८३ जना कोरोनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

मन्त्रालयले जनाएअनुसार गएको २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ भने कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ हजार ९९४ जना रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...