Admission Open

अमेरिकाले पठाएको १५ लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौं, २८ असार : अमेरिकाले नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको १५ लाख डोज खोप भर्खरै काठमाडौं आइपुगेको हो । अमेरिकाले उक्त खोप कतार एयरवेजको नियमित उडानमार्फत् नेपाल पठाएको हो ।

अमेरिकाले नेपालका लागि पठाएको खोप भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुगेको छ । नेपाल आईपुगेको उक्त खोपबारे पत्रकार सम्मेलन गरी जानकारी गराइने कार्यक्रम रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...