Admission Open

ad place

ऋण नतिरेपछि ज्योति समूहको जग्गा लिलामी प्रक्रियामा

काठमाडौं । बैंकको ऋण भुक्तानी गर्न नसकेपछि ज्योति समूहका अध्यक्ष डा. रूप ज्योति तथा उनीसँग सम्बन्धित कम्पनीको धितो सम्पत्ति लिलामी प्रक्रियामा पुगेको छ।

राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र प्रभु बैंकले कर्जा असुलीका लागि कानुनी प्रक्रिया अघि बढाएका छन्। राष्ट्रिय वाणिज्य बैंकबाट लिएको करिब ५७ करोड ९० लाख रुपैयाँ ऋण चुक्ता नभएपछि पर्साको वीरगन्जस्थित चोर्नीमा रहेको रूप ज्योतिको नामको करिब ६१ हजार २७० वर्गमिटर जग्गा लिलामीमा राखिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...