Admission Open

संसद विघटनबिरुद्ध दायर रिटमाथि सुनुवाइ सुरू

काठमाडौं १४ जेठ / संसद विघटनविरुद्ध दायर भएका रिटमा सुनुवाइ सुरू भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा रिटमाथि सुनुवाइ सुरू भएको हो।

प्रधानन्यायाधीश जबरा नेतृत्वको इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दुई दर्जनभन्दा बढी रिट दायर भएका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...