तपाईंसँग भएको कमाईलाई आजै खर्च गरेर बचत गर्नु भएन भने तपाईको सोच ‘स्टुपिड’ अर्थात उल्लुपन हुनेछ । वर्तमानमा कमाएको पैसाले पार्टी खाने, फेसनदार लुगा किन्ने, घुम्न जाने, महंगा उपहार दिनुको सट्टा सरल जीवनशैली अपनाएको खण्डमा भोली आउने जोखिमलाई टार्न सकिन्छ । आज २० रुपैया मुठामा पाउने साग १५ वर्ष पछि ५० रुपैया पर्छ । त्यो बेला तपाईको आम्दानीको श्रोत खुम्चिएको हुन्छ । परिश्रम गर्न असमर्थ भइन्छ । पैसाको क्रयशक्ति (ह्रासोन्मूख) घट्दो क्रममा हुन्छ भने चिजवस्तु बढ्दोक्रममा हुन्छ । यो सबै अज्ञात भविष्यको कल्पना हो । यो अज्ञात भविष्यलाई सहज बनाउन जीवन बीमा अनिवार्य गरौं ।

- बीमा किन गर्ने ?
- बीमा गर्दा के फाईदा हुन्छ ?
- धेरै बीमा कम्पनीेले बचतको रकम फिर्ता गर्न आनाकानी गर्छन् भन्ने आम गुनासो छ नि त ?
- बीमा गर्ने एजेन्टको ताँती नै लाग्छ त ? आजकल ।
मा भिजिट गर्न सक्नुहुनेछ ।


