Admission Open

ad place

तोलामै दुई हजारले घट्यो, सुनको मूल्य

[ आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले घट्यो ]

काठमाडौं, १० कार्तिक:  नेपाली बजारमा सुनको भाउ सोमबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेको हो।

आज सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ। आइतबार सुन २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो।

त्यस्तै चाँदीको भाउ पनि घटेको छ। चाँदी आज प्रतितोला ३५ रुपैयाँले घटेको हो। आइतबार ३ हजार १५ रुपैयाँमा कारोवार भएको चाँदी आज २९ सय ८० रुपैयाँमा कारोवार भैइरहेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...