Admission Open

ad place

आज तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मुल्य

[ चाँदीको पनि तोलामा ५० रुपैयाँ घट्यो ]

काठमाडौँ, ६ असार : शुक्रबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २२ सय रुपैयाँ रहेको चाँदी आज २१५० रुपैयाँमा झरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...