Admission Open

राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देबकोटा विजयी

काठमाडौं/ आज सम्पन्न राष्ट्रिय सभाको उपनिर्वाचनमा डा. खिमलाल देबकोटा विजयी भएका छन् ।

प्रतिस्पर्धी एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई पराजीत गर्दै देबकोका विजयी भएका हुन् । कुल मतभार मध्ये देवकोटाले ५०८८ मत भार प्राप्त गरेका छन् ।

देबकोटालाई नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...