काठमाडौँ, ९ मसिर आज झापाको बिर्तामोडमा पुर्व राजा ज्ञानेन्द्र शाहले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। शाहले झापामा एउटा कलेजको उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ ।
झापाको बिर्तामोडमा आयोजित पृथ्वीनारायण शाहको शालिक अनावरण कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहले विशेष सम्बोधन गर्न लागेको बताइएको छ ।