Admission Open

ad place

तराईमा धुमधामसँग होली पर्व मनाईँदै : आज सार्वजनिक बिदा


काठमाडौं, २३ फागुन : आज तराईमा धुमधामसँग होली पर्व मनाईँदैछ । तराई होलीको अवशरमा आज मधेसका जिल्लामा सार्वजनिक बिदा दिईएको छ ।

काठमाडौँ उपत्यका र पहाडी जिल्लामा हिँजो अर्थात फागुन २२ गते फागु पर्व मनाईयो । त्यसको भोलिपल्ट आज फागु पुर्णिमाका अवसर तराई मधेस र भित्री मधेसका २२ जिल्लामा होली पर्व मनाईन्छ ।
रंगहरुको उत्सवका रुपमा मनाईने फागु पुर्णिमा तथा होली एक अर्कामा रंग दलेर तथा मिष्ठान भोजन खाएर हर्षेलसपूर्ण रुपमा होली मनाउने चलन रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...