Admission Open

ad place

पोखरा विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा

काठमाडौँ, १ माघ : सरकारले आज पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकाहरूप्रति शोक मनाउन भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

उक्त विमान दुर्घटनापछि बसेको मन्त्रिपरिषद बैठकले भोलि माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...