Admission Open

ad place

निर्वाचन २०७९ : मतगणना आज रातिबाटै शुरु हुन्छ, प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं, ४ मंसिर : प्रतिनिधि सभा सखस्य तथा प्रदेश सभा सदस्यका लागि आज भईरहेको निर्वाचनको मतगणना आज मंसिर ४ गते रातिबाटै सुरु हुने प्रमुख निर्वाचन आयुक्त थपलियाले दिएका छन् । काठमाडौं लगायतका सुगम स्थानको मतगणना आज राति ९ बजेबाटै शुरु गरिने जानकारी दिएका छन् ।

मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ गर्ने र राति ९ बजेदेखि मतगणना कार्य शुरु गर्ने जानकारी प्रमुख निर्वाचन आयुक्त थपलियाले संचारकर्मीहरुलाई दिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...