काठमाडौं, २९ कात्तिक : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दैलेखआ आयोजित चुनावी सभालाई सम्बोधन गर्दैछन् ।
कर्णाली प्रदेशका दुई जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा आज दैलेख गएका हुन ।
कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा ९एकीकृत समाजवादी०का महासचिव बेदुराम भुसालले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।