Admission Open

ad place

निर्वाचन आयोगले सार्वजनिक गर्यो समानुपातिक उम्मेदवारको सूची

काठमाडौं : आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले बुझाएको समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले बुझाएको बन्दसूची सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभामा गरी कूल ६,४९३ जना समानुपातिकतर्फ उम्मेदवार रहेका छन् । आयोगका अनुसार प्रतिनिधिसभामा ४८ दलले बुझाएको सूचीमा जम्मा दुई हजार ४३६ जना उम्मेदवार रहेका छन् ।
यस्तो छ ।

आयोगले सार्वजनिक गरेको अन्तिम बन्दसूची

विस्तृत विवरण हेर्नुहोस् :

Samanupatik List. Pratinidhi_Sabha

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...