काठमाडौं : अहिले काठमाडौंसहित देशका धेरै स्थानमा भारी बर्षा भइरहेको छ । मौसमविद्का अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिणतिर अवस्थित रहेको छ। त्यसैको प्रभावका कारण प्रदेश-१, मधेश प्रदेश, बागमती र लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
२४ बैशाख २०८१, सोमबार