Admission Open

देशभर मनसुन सक्रिय, भोलिदेखि भारी वर्षाको सम्भावना

काठमाडौं, १३ असार : मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा मनसुन सक्रिय भएको छ ।
त्यसरी सकिय मनसुन देशभर फैलिएकाले आगामी तीन दिन ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

‘महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...