Admission Open

‘तपाईँको जित बहुत ठूलो कुरा हो, ठूलो क्रान्ति हो’, प्रचण्ड

काठमाडौं, २१ जेठ : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालेन शनिबार बिहान खुमलटार पुगेका थिए।

भेटमा प्रचण्डले भने तपाईँको जित बहुत ठूलो कुरा हो, क्रान्ति हो । पहिलेका मेयरहरू: स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग ब्ष्निल भएर अरू पार्टीलाई गाली गर्ने कथकतझ थियो तर तपाईले पहिलो पटक सबैलाई मिलाएर / सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो शराहनीय छ त्यसैले हजुरलाई हाम्रो सधैंभरी साथ र सहयोग हुनेछ।

यसअघि मेयर बालेन शाहले पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटघाट गरिसकेका छन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...