काठमाडौँ, १ जेठ : सरकारले आजदेखि सातामा दुई दिन बिदा कार्यान्वयन गरेको छ । अब शनिबार र आइतबार सार्वजनिक बिदा हुनेछ । इन्धन खपत कम गरी वैदेशिक मुद्राको सञ्चिति बढाउने उद्देश्यले परीक्षणका रूपमा आइतबारसमेत सार्वजनिक बिदा थप गरिएको हो ।