Admission Open

बानिका प्रधानको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ सार्वजनिक

काठमाण्डौं : गायक राज लिम्बु र बानिका प्रधानको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको यो गीतको भिडियोमा समाजिक परिवेशलाई जिवन्त रुपमा दर्शाएको देखाइएको छ । यो गीतमा दिपक राईको शब्द तथा संगीत छ ।

यो गीतको भिडियोमा प्रितम भारती , निरज राज बंनशल , विमल नेपाली र सुजन शिवाकोटीको अभिनय हेर्न सकिनछ । भिडियोमा किरण राजको छायांकन,मिन रावलको सम्पादन तथा लेखराज तामाङको निर्देशन छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...