काठमाडौं, २० वैशाख : प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाँदै छन् । ओलीको गृह जिल्लासमेत रहेको झापामा चुनावी सभालाई सम्बोधन गर्न आज बिहान १० बजे झापा जाने कार्यक्रम रहेको छ।
एमाले अध्यक्ष ओलीले जिल्लाको भद्रपुर, विर्तामोड र धुलाबारीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने बताईएको छ।