Admission Open

निर्वाचन आचारसंहिताप्रति असहमति जनाउँदै एमाले : आयोगलाई ज्ञापनपत्र बुझाउने

काठमाडौँ : नेकपा एमालेले निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिताका केही बुँदाहरूप्रति असहमति जनाउँदै आयोगलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

बिहीबार दिउँसो एमाले महासचिव शंकर पोखरेलको नेतृत्वको प्रतिनिधि मण्डल आयोग पुगेर आचारसंहिताका केही प्रावधानबारे असहमति जनाउदै ज्ञापनपत्र बुझाउन लागेको एमाले प्रचार विभागले जानकारी दिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...