Admission Open

ad place

के एल दुगड समूहका श्याम सुन्दर कनोडिया सम्मानित

बिराटनगर :


बिराटनगर भन्सार कार्यालयले ७० औं अन्तरास्ट्रिय भन्सार दिबसमा के एल दुगड समुहका श्याम सुन्दर कनोडियालाई सम्मान गरेको छ । के एल दुगड समुहका कनोडियालाई ब्यापार शहजीकरण एबम राजस्व सन्कलन कार्यमा पुर्याएको योगदानको उच्व कदर गर्दै सम्मान गरिएको कुरा बिराटनगर भन्सार कार्यालयले जनाएको छ । कार्यालयले कनोडियालाई अन्तरास्ट्रिय भन्सार दिबसको दिनमा सम्मान गर्दै प्रशंसापत्र प्रदान गरेको थियो ।

टिप्पणिहरु
Loading...