Admission Open

ad place

वर्षमान पुन चीनमा उपचार गराएर आज स्वदेश फर्किदै

काठमाडौं : चीनमा दुई महिना उपचार गराएर नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ आज स्वदेश फर्कदैछन् ।

चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गराएका नेता पुन आज अपरान्ह चार्टर विमानमार्फत् नेपाल आउने लागेका हुन् ।

टिप्पणिहरु
Loading...