Admission Open

पाकिस्तानमा टाइम बम विष्फोट: तीन जनाको मृत्यु, २० भन्दा बढी घाइते

एजेन्सी : पाकिस्तानको लाहोरस्थित लोहारी गेट क्षेत्रमा भएको शक्तिशाली बिस्फोटमा कम्तिमा तीन जनाको मृत्यु भएको छ ।

बिस्फोटमा २० जनाभन्दा बढी घाईते भएका छन् । बिस्फोटपछि साढे १ फिट गहिरो खाडल परेको प्रहरीले जनाएको छ ।

बिस्फोटको कुनै समूहले जिम्मा लिएको छैन् । बिस्फोटबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...