काठमाडौं, २ माघ : आइतबार कारोबार खुलेको ३० मिनेटमा ६० अङ्क बढेर शेयर कारोबार मापक नेप्से परिसूचक २९ सय माथि पुगेको छ । आइतबार २८ सय ७३ दशलमव ४१ अंकमाबाट खुलेको कारोबार केही मिनेटमा नै उच्च अंकले बढेर २९ सय माथि पुगेको हो ।