Admission Open

ad place

प्रेस चाैतारी काठमाडाैंकाे जिल्ला अधिवेशन आज

काठमाडौं, २७ पुस : नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल काठमाडौंको जिल्ला अधिवेशन आज मंगलबार हार्दिक होटल बागबजा्मा हुँदैछ ।

बिहान ११ बजे बागबजारको हार्दिक होटलमा हुने चौतारीको अधिवेशनको उद्घाटन नेकपा एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम रहेको छ ।

अधिवेशनमा काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौला लगायत एमाले नेताहरु राजन भट्टराई, बिष्णु रिजालको समेत सहभागी हुने कार्यक्रम रहेको छ ।

 

टिप्पणिहरु
Loading...