Admission Open

ad place

आईपीयूको सम्मेलनमा सहभागी हुन सभामुख अग्नि सापकोटा स्पेन प्रस्थान

काठमाडौं : अन्तर व्यवस्थापिका संघ (आईपीयू) को  १४३औं सम्मेलनमा सहभागी हुन सभामुख अग्निप्रसाद सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन प्रस्थान गरेका छन् ।

सभामुख सापकोटा नेतृत्वको नेपाली टोली बुधबार राति ८:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...