Admission Open

ad place

पेट्रोलको मूल्य घट्यो, डिजेल र हवाई इन्धनको मूल्य बढ्यो

समायोजित मुल्य कति कति ?

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य समायोजन गरेको हो।

निगमको पछिल्लो निर्णय अनुसार पेट्रोलको मुल्य रु. १ ले घटेर आएको छ भने डिजेल तथा मट्टीतेलको समान रु. २ रुपैयाँले बढेको छ । त्यस्तैआन्तरिक हवाई इन्धनको मुल्य रु ३ रुपैयाँले बढेको निगमको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...