Admission Open

ad place

प्रतिनिधिसभाको बैठक दुई बजेसम्मका लागि स्थगित

काठमाडौं,  २० जेठ : प्रतिनिधिसभाको आजको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ। बिहान ११ बजेका लागि तय गरिएको बैठक सहमति नजुटेपछि सारिएको हो।

सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार बैठक सुरु हुनुअघि दलहरूबीच आवश्यक सहमति कायम नहुँदा कार्यसूची अनुसारको प्रक्रिया अघि बढ्न सकेन। बैठकमा आजदेखि आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची रहेको थियो।

संसद सचिवालयले दिउँसो २ बजे बैठक पुनः बस्ने जानकारी दिएको छ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...