Admission Open

ad place

एमाले नेता प्रदीप नेपालको निधन

 

एमाले नेता प्रदीप नेपालको निधन

काठमाडौं, २३ वैशाख : पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदीप नेपालको निधन भउको अस्पताल स्रोतले जनाएको छ ।

थापाथालीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेपाललाई आइसीयूमा राखेर उपचार गरिएकोमा उपचारकै क्रममा नेता नेपालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित रहेका थिए । नेपाल नेकपा एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...