Admission Open

कृष्णबहादुर महरा रुपन्देहीको कपिलवस्तुबाट पक्राउ

#File Photo

काठमाडौँ : माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ रुपन्देहीको कपिलवस्तुबाट पक्राउ परेका छन् ।

स्रोतका अनुसार उनी रुपन्देहीमा पक्राउ परेका हुन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन दिएको भोलिपल्टै उनी नवलपरासीको बाटो हुँदै भारततर्फ भाग्न खोजेको बुझिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...