Admission Open

नेपालको सानदार विजय

क्यानडासँगको एक दिवसीय क्रिकेटमा नेपालले ग¥यो क्लिनस्वीज

काठमाडौँ २९ माघ : क्यानडासँगको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले जमाा एक विकेट गुमाएर विलयलक्ष्य पूरा गरेको छ ।

नेपालका ओपनर ब्याट्समेन कुशल भुर्तेल डिलोन हेलिगरको बलमा १३ रन बनाएर बोल्ड आउट भए भने त्यसपछि आएका भीम सार्कीको साझेदारीमा अनिस साह र सार्कीको जोडिले नेपाललाई विजयी बनाए । नेपाललार्य विजय दिलाउने क्रममा भीम सार्कीले १०१ र अनिल शाहले ११२ रनको योगदान गरे । नेपालले १ विकेटको क्षतिमा क्यानडालाई ३३ बल बाँकी छँदै ४३ ३ ओभरमा विजयी लक्ष्य पूरा ग¥यो । एक दिवशीय खेलको अन्तिम अर्थात तेस्रो खेलमा नेलालले क्यानडालाई ९ विकेटको फराकिलो जितले बिदाई ग¥यो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...