Admission Open

ad place

कालीगण्डकीको पवित्र शिला रौतहट लैजाँदै

पर्वत : पर्वतको जलजला गाउँपालिका–३ जुगेधारास्थित कालीगण्डकी नदीको किनारबाट रौतहटको गढीमाई नगरपालिका–७ धर्मपुरतर्फ लैजाँदै शिला ।

बुधबार विशेष पुजाआजा गरी ट्रकमा राखेर शिला लगिएको हो । यो शिलावाट भगवान् शिवको मूर्ति बनाइने भएको छ ।

पछिल्लो समय धार्मिक पर्यटन विकासका लागि कालीगण्डकी नदीबाट विभिन्न स्थानमा शिला लैजाने क्रम बढेको छ ।

तस्बिर : लक्ष्मीप्रसाद सापकोटा/रासस

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...