म्याग्दी : म्याग्दीको अन्नपूूर्ण गाउँपालिकामा रहेको रुप्से झरना । बेनी जोमसोम सडक भएर मुुस्ताङ जाने आउने पर्यटकका लागि रुप्से आकर्षणको केन्द्र बनेको छ । तस्विर सन्तोष गौतम (रासस)