Admission Open

ad place

डेंगु संक्रमणका कारण काठमाडौँ महानगर १६ वडाका वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौँ, २१ भदौ / काठमाडौँ महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

आज बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको बताइएको छ ।

डेंगु संक्रमण देखिएपछि उनलाई ग्राण्डी अस्पताल भर्र्ना गरी उपचार भइरहेकोमा आज बिहान ग्राण्डी अस्पतालमै उनको निधन भएको हो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...