Admission Open

ad place

प्रधानमन्त्री ‘प्रचण्ड’ र सार्क महासचिवबीच बिदाई भेट

काठमाडौँ, १३ भदौ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव इसला रुवान विराकुनले बिदाइ भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबारभएको भेटमा उनिहरुबीच सार्कका विविध विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले महासचिवका रुपमा विराकुनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...