Admission Open

ad place

चौथो साधना म्यूजिक अवार्डको मनोनयन सार्वजानिक

‘अग्रजलाई सम्मान, नवलाई प्रोत्साहन, कला गला संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने मूल अभिप्रायका साथ विगत चौथो वर्षदेखि थालिएको साधना म्यूजिक अवार्डको उत्कृष्ट मनोनयन सार्वजानिक गरिएको छ । दुई वर्ष अवार्डका रुपमा आएपनि तेस्रो वर्षदेखि नेपालकै पहिलो रिवार्डका रुपमा परिमार्जित गरिएको साधना म्यूजिक अवार्डमा लाकगीत, लोक दोहोरी, आधुनिक/पप आदि सहित भिडियोका विभिन्न विधामा समेत अवार्ड प्रदान गरिन्छ । करिव २५ विधाका विभिन्न अवार्ड ९रिवार्ड० प्रदा नगरिने बोर्ड संयोजक गोकर्ण लामिछानेले बताए । आम अवार्डहरुभन्दा फरक रहेर रिवार्ड थालिएको र सोहि अवपरमा लाइफटाइम अचिभमेन्ट अवार्डसहित विभिन्न सम्मानसमेत रहने आयोजक संस्था सामना म्यूजिक क्रियशन प्रा.लि की अध्यक्ष सामना शाहले बताइन् । उनका अनुसार अब मनोनयन प्रमाण पत्र साउनको तेस्रो हप्ता र रिवार्ड समारोह भदौको तेस्रो हप्ता गरिन लागेको पनि बताइन् ।

उत्कृष्ट मनोनयन यस प्रकार रहेको छ ।

    लोकदोहोरी तर्फ
१. सर्वोत्कृष्ट लोक गीत
क. शम्भु कुँवर – माइली
ख. क्षितिज सापकोटा – थिरी थिरी लौरो
ग. हेमन्त कान्छा रसाईली – दुई दिन हसायो

२. सर्वोत्कृष्ट शब्द
क. सन्तोष केशी – घर कहाँ हो बैनीको
ख. रमेश परियार – वनमा खयर
ग. विक्रम बाबु वि।क – नन्दनी
घ. श्रीधर अधिकारी – कपालै कोरी
ङ. डा. शिव सुवेदी – अभागी त मैं हो

३. सर्वोत्कृष्ट लय
क. नन्दु परियार – नन्दनी
ख. प्रितम पोख्रेल – मुसी
ग. नविन परियार – रेलीमै
घ. प्रकाश पराजुली – जोवन भारी
ङ. श्रीधर अधिकारी – कपालै कोरी

४. सर्वोत्कृष्ट गायक
क. नेत्र भण्डारी – छाँया लाकुरीको
ख. अर्जुन सापकोटा – डाँडैको टुनी
ग. हेमन्त कान्छा रसाइली – पिरती
घ. तेजश रेग्मी – झमझम झम्काना
ङ. युवराज मगर – नरोउ मायालु

५. सर्वोत्कृष्ट गायिका
क. शान्तीश्री परियार – डाँडैको टुनी
ख. सम्झना लामिछाने – तिम्रो सम्झना
ग. नलिना परियार – पछेउरी टाटनको
घ. सपना रोका – नन्दनी
ङ. शान्ती शाही चन्द – कर्णालीका छालै

६. सर्वोत्कृष्ट मोडल ९पुरुष० अभिनय
क. शिशिर पौडेल – रुँदै वित्छ रात
ख. ओवी रायमाझी – हातैका पौंजाले
ग. आशिर प्रताप जंग – रुँदै रुँदै नौतुना रेलमाथि
घ. कृष्ण विशी – ऊ मर्दा
ङ. विराज विष्ट– बरै

७. सर्वोत्कृष्ट मोडल (महिला) अभिनय

क. जुना गुरुङ – एक्लो न्याउली
ख. सरस्वती खत्री – नुनको भारी
ग. टिका जैसी – तिम्रो घरमा मेरी छोरी
घ. निशा कार्की – खै कसरी हाँसु
ङ. उषा सुवेदी – सान्बाबु

८. सर्वोत्कृष्ट मोडल (पुरुष) नृत्य
क. निक्स शर्मा – सम्पत्ति
ख. लोमस शर्मा – ओ प्यारो
ग. वविन सिंह ठकुरी – उपहार रातो सल
घ. शरद एल।जी। – राजारानी
ङ. गोविन्द विवश – आकाशको बादलले

९.सर्वोत्कृष्ट मोडल (महिला) नृत्य
क. आरुषी मगर – डाँडै पिपल
ख. रविना भण्डारी – मायाले रानी फुल सा¥यो
ग. रविना अधिकारी – हो र हो
घ. सिम्रन दुलाल – फुल फुल्यो अमला
ङ. एन. जेट। सालु – भैया

आधुनिक पप

१. सर्वोत्कृष्ट शब्द रचना
क. विपिन किरण – मायाको फेरी
ख. चिरञ्जीवी भण्डारी – तिमी सँगै हुन
ग. अम्बिका गुरुङ – तिमी विना यो पल
घ. टेक तामाङ – तिमी सागर
ङ. सरिता सापकोटा – जाने भए जाउ

२. सर्वोत्कृष्ट संगीत

क. दिपक शर्मा – भिजाएर आंशुले
ख. चेतन राई – तिमी धुन बन
ग. सरोज कोइराला – पीडा
घ. सि. एल. शर्मा – रङ्ग
ङ. मनोज चौलागाँई – पिरतीको रंग

३. सर्वोत्कृष्ट गायक

क. प्रताप दास – ए आकाश
ख. डेभिड शंकर – नखरा
ग. सुरज पण्डित – सिंहदरबार
घ. बादल थापा – करिमै खोटि
ङ. टंक तिमिल्सीना – मेरी चम्पा

४. सर्वोत्कृष्ट गायिका

क. प्रविशा अधिकारी – किन मरिन म – २
ख. वेनिशा पौडेल – नछुटोस्
ग. एलिना चौहान – चोट माथि चोट
घ. श्रद्धा दियाली – यो माया
ङ. प्रतिमा केसी – सान्बाबु

५. सर्वोत्कृष्ट मोडल (पुरुष)

क. विक्रम बुढाथोकी – यो भाग्यमा खोट
ख. विमल अधिकारी – ए होर माया
ग. आर। के परियार – घृणा
घ. जिम्वे राई – परी
ङ. रवि सिंह – विस्तारै विस्तारै

६. सर्वोत्कृष्ट मोडल (महिला)

क. निरुता शाही – आधी रात
ख. सनिशा भट्टराई – ए होर माया
ग. ऋचा थापा – ए आकाश
घ. कुमारी बराइली – किन मरिन म – २
ङ. अनुजा सिंह – माया मेरी माया

अन्य विधा

१. सर्वोत्कृष्ट निर्देशक
क. लक्ष्मण सुनुवार – सिंह दरबार २
ख. श्रृजन बराल – आधी रात
ग. विनयराज पौडेल – नुनको भारी
घ. काजीश श्रेष्ठ – डाँडैको टुनी
ङ. विक्रम चौहान – मेरी चम्पा

२. सर्वोत्कृष्ट छाँयाकार
क. दुर्गा पौडेल – भिर माउरी
ख. उत्सव दाहाल – किन मरिन म २
ग. दिपक गिरी – ए आकाश
घ. निशान पौडेल – सुनैको दरबार
ङ. शम्भु चालिसे – दमौलीको चाइना पुल

३. सर्वोत्कृष्ट सम्पादक
क. मिन रावल – अजम्बरी माया
ख. अमित चापागाईं – सोल्टी बजार
ग. पदम सुवेदी – नुनको भारी
घ. विकाश दाहाल – मुटु मेरो तिमि सँग छ
ङ. मिलन वि।क – हे धोकेबाज

४. सर्वोत्कृष्ट एरेन्जर
क. विश्वास नेपाल – भन साईला
ख. केशव बडु – चस्मा लगाउली
ग. विशाल निरौला – किन मरिन म – २
घ. अर्जुन थापा – सुनको महल
ङ. मनोज चौलागाईं – बाडुली लागेको

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...