Admission Open

ad place

आज प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ, १ असार : शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बिहिबारको तुलनामा शुक्रबार सुन प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तेजावी सुन पनि ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...