Admission Open

ad place

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ, २९ जेठ : सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको मुलय प्रतितोला १ सय रुपैयाँले घटेको हो ।

आइतबार १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...