Admission Open

ad place

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम : कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, १८ जेठ : बिहीबार पनि सुनको मूल्य बढेको छ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार प्रतितोला१ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ५ सय रुपैयाँ बढेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...