Admission Open

ad place

बेग र बाँदुक गाउँलाई जोड्न झोलुङ्गे पुल

 

 

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नको लागि बेगखोलामाथि निर्माण गरिएको ३ सय ६५ मिटर लामो झोलुङ्गे पुल । दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको झोलुङ्गे पुलले करिब ३ घण्टाको यात्रा ३० मिनेटमा छोटिएको छ । तस्बिर ः कमल खत्री/रासस

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...