रियलमीको २५० भन्दा बढी स्मार्टफोन सेटहरु बिक्री गर्न सफल २१ विक्रेताहरुलाई टिभिएस एनटर्क स्कुटर उपहारको रुपमा प्रदान
काठमाडौँ, ३० फागुन : विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्ना ट्रेड पार्टनरहरुलाई स्कुटर वितरण गरेको छ । यस वर्षको दसैँको अवसर पारेर ल्याइएको रिटेल स्किम अन्तर्गत रियलमीको २५० भन्दा बढी स्मार्टफोन सेटहरु बिक्री गर्न सफल २१ विक्रेताहरुलाई टिभिएस एनटर्क स्कुटर उपहारको रुपमा प्रदान गरिएको हो ।
२१ मध्य ७ वटा स्कुटरहरु गत आइतबार नक्साल स्थित जगदम्बा मोबाइल्सको कर्पोरेट कार्यालय लक्ष्मण बाबु भवनमा वितरण गरिएको थियो भने बाँकी सम्बन्धित स्थानमा नै वितरण गरिने कम्पनीले जनाएको छ ।
यस बारेमा बोल्दै रियलमीका कन्ट्री हेड श्री मुनिश गिरीले भन्नुभयो, “सर्वप्रथम त स्कुटर जित्न सफल सबै विक्रेताहरुलाई बधाई दिन चाहन्छु । साथै रियलमीका स्मार्टफोनहरु आम उपभोक्ताहरु माझ सहज रुपमा पु¥याउन सहयोग गर्नुहुने सम्पूर्ण विक्रेताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु, मलाई आशा छ आउँदा दिनहरुमा यसै गरी रियलमीलाई साथ र सहयोग प्रदान गर्नु हुनेछ ।”
S.N | Trader Name | Location |
1 | DG Multibrand Showroom | Kathmandu |
2 | Unique Mobile Hub | Kathmandu |
3 | Khulal Trade Link | Kathmandu |
4 | PR Traders | Kathmandu |
5 | Kalinchok Mobile | Kathmandu |
6 | Samip Mobile | Kathmandu |
7 | New Mandali Enterprises | Kathmandu |
8 | Ambe Mobile & Electronics | Damak |
9 | Gaurav Electronics | Baglung |
10 | New Unique Watch & Mobile Center | Hetauda |
11 | M tech | Janakpur |
12 | Om Mobile Sales & Service | Janakpur |
13 | Sunil Mobile | Janakpur |
14 | Samsung Mobile & Electronic | Janakpur |
15 | Sujit Mobile Center | Birgunj |
16 | Shree Ganesh Mobile Center | Birgunj |
17 | Kiran Mobile Center | Nepalgunj |
18 | New Simran Traders | Dhangadhi |
19 | New Rameswaram Suppliers | Dhangadhi |
20 | New Saviog Mobile Shop | Dang |
21 | Nischal Mobile Center | Butwal |
उक्त स्किम अन्तर्गत काठमाडौंको डिजि मल्टी ब्राण्ड शोरुम, युनिक मोबाइल हब, खुलाल ट्रेड लिंक, पिआर ट्रेडर्स, समिप मोबाइल र कालिन्चोक मोबाइल, दमकबाट अम्बे मोबाइल एन्ड इलेक्ट्रोनिक्स, बाग्लुङबाट गौरव इलेक्ट्रोनिक्स, हेटौँडाबाट न्यु युनिक वाच एन्ड मोबाइल सेन्टरले स्कुटर जित्न सफल भएका थिए । त्यस्तै गरी जनकपुरबाट एम टेक, ओम मोबाइल सेल्स एण्ड सर्भिस, सुनिल मोबाइल, साम्संग मोबाइल् एन्ड इलेक्ट्रोनिक, वीरगन्जको सुजित मोबाइल सेन्टर र श्री गणेश मोबाइल सेन्टर, नेपालगन्जबाट किरण मोबाइल सेन्टर, धनगढिबाट न्यु सिम्रन ट्रेडर्स, न्यु रामेश्वरम सप्लायर्स र दाङको न्यु सभियोग मोबाइल शप र बुटवलबाट निश्चल मोबाइल सेन्टरले स्कुटर जित्न सफल भएका थिए ।