Admission Open

ad place

फोहोर जलाउने अत्याधुनिक इन्सिनेरेटर मेसिन परीक्षण

झापाको शिवसताक्षी नगरपालिकाले रु एक करोड लगानीमा जडान गरेको फोहोर जलाउने अत्याधुनिक इन्सिनेरेटर मेसिन । प्रतिघण्टा ३०० केजी प्लास्टिकजन्य फोहोर जलाउने क्षमताको यो मेसिनको सफल परीक्षण गरिएको छ । 

तस्बिरः रासस

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...