Admission Open

ad place

प्रदेश १ को नाम कोसी प्रदेश : आज सार्वजनिक बिदा

काठमाडौँ, १८ फागुन : प्रदेश १ को नाम कोसी प्रदेश भएको छ । कोसी प्रदेश नामाकरण भएको खुसियालीमा आज बिहीबार सार्वजनिक बिदा दिइएको छ ।

प्रदेशसभाको बुधबारको बैठकले प्रदेश १ लाई कोसी प्रदेश नामकरण गरेको हो ।

एमाले सांसद रामबहादुर राना प्रस्तावक अनि एमालेकै निरन राई र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर दर्ता भएको प्रस्तावको पक्षमा ८२ मत परेसँगै प्रदेशको नामकरण भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...