Admission Open

ad place

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको आजको तरकारीको मूल्य सूची

काठमाडौं : शनिबारको लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफुलको मुल्य सार्वजनिक गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शनिबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २१६ रुपैयाँ , हरियो अंगुर प्रतिकेजी १३२ रुपैयाँ, यस्तै, रातो आलु २७ रुपैयाँ, सेतो आलु १९, स्थानीय काउली २५ रुपैयाँ, कागती १६३ रुपैयाँ, किबि ३२५ रुपैयाँ, अकबरे खुर्सानी २७५ रुपैयाँ,लोकल गाँजरको औसत मूल्य प्रतिकेजी २८ रुपैयाँ, गान्टे मूला ५७ रुपैयाँ, गुन्दुक २७५ रुपैयाँ, टनेल गोलभेडा १८ रुपैयाँ कायम रहेको छ ।

त्यस्तै, कन्य च्याउ ११० रुपैयाँ, तितो करेला १४५ रुपैयाँ, रायोको साग ३३ रुपैया, परवर तराई १९० रुपैयाँ, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ६३ र हरियो धनिया ४५ तोकेको छ ।

          

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...