Admission Open

ad place

सशस्त्रका ४ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस

पत्रसहित

काठमाडौँ, २६ माघ : सशस्त्र प्रहरी बलले ४ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ  ।

बुधबार बसेको बढुवा समितिको बैठकले ४ जना बरिष्ठ उपरिक्षकलाई डिआइजीमा बढुवा गर्नका लागी सिफारिस गरेको हो ।सशस्त्रमा ४ जना डीआईजीको पद रिक्त छ ।

बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) नारायणदत्त पौडेलका अनुसार रिक्त सो पदमा  सुरेशकुमा श्रेष्ठ , अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...