Admission Open

कसरी चुनिन्छ राष्ट्रपति ? यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका

१३ फागुनमा उम्मेदवारी, २५ गते चुनाव

काठमाडौँ १७ माघ : राष्ट्रपतिको निर्वाचनमा संघीय संसदका ३३४ जना र प्रदेश सभाका ५५० जना मतदाता निर्वाचनमा सरिक हुनेछन् । संघीय संसदको एक मतको मतभार ७९ हुन्छ भने प्रदेश सभा सदस्यको एक मतमो मतभार ४८ छ । संघीस संसदको मतभार र प्रदेश सभा दुबैको मतभार जोड्दा ५२ हजार ७८६ मतभार छ । कुल मतको ५० प्रतिशत मतभार कटाउने व्यक्तिनै राष्ट्रपति हुने व्यवस्थारहेको छ ।

निर्वाचनमा सहभागी कुनैपनि उम्मेदवारले ५० प्रतिशत मतभार नकटाएमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुन मतदान हुने व्यवस्था छ ।

यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका :

nirwachan-karyakram राष्ट्रपति निर्वाचन

nirwachan-karyakram-Final उपराष्ट्रपति (1)

 

टिप्पणिहरु
Loading...