Admission Open

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष राजीनामा पत्र बुझाए : स्वीकृत कहिले हुन्छ ?

काठमाडौँ : सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछाने विरद्ध फैसला गरेपछि उनले पदबाट राजीनामा दिएका छन् । लामिछानेले प्रधानमन्न्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् । उनले राजीनामा पत्र बुभाए पनि स्वीकृत भएको भने छैन ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...