Admission Open

ad place

आजको मौसम पूर्वानुमान : सामान्य बदलीको सम्भावना

काठमाडौँ, ६ पौष : मौसम पूर्वानुमान महाशाखाका अनुसार जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । त्यसका कारण बिहान पहाडी भेगमा बदली छ भने तराईमा हुस्सु लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ ।

बिहीबार प्रदेश १ र गण्डकीमा आंशिक बदलीको आकलन महाशाखाले गरेको छ । त्यसबाहेक बिहानको समयमा तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने गरेको छ । तर मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने गरेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...