Admission Open

आज ३ बजे सत्ता गठबन्धनको बैठक, केके छन् मुख्य एजेन्डा

काठमाडौँ, १९ मङ्सिर : आज सोमबार अपरान्न ३ बजे सत्ता गठबन्धनले चुनावपछि पहिलो बैठक बोलाएको छ ।

बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल हुने बताईएको छ ।

टिप्पणिहरु
Loading...